भक्तपुर, नेपाल
एच.पि.भी. खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिको तर्फबाट मिति २०८१ माघ २७ गते चागुँनारायण नगरपालिकाका र सुर्यविनायक नगरपालिकाको खोप केन्द्रहरूमा अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न गरियो।"
एच.पि.भी. खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिको तर्फबाट मिति २०८१ माघ २५ गते भक्तपुर नगरपालिकाका खोप केन्द्रहरूमा अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न गरियो।"
एच.पि.भी. खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिको तर्फबाट मिति २०८१ माघ २४ गते चागुँनारायण नगरपालिकाका र सुर्यविनायक नगरपालिकाको खोप केन्द्रहरूमा अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न गरियो।"
मिति २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने एच.पि.भी. खोप अभियानको शुभारम्भ समारोह जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजनामा सूर्यविनायक नगरपालिका-८ स्थित श्री गणेश मा.वि.मा सम्पन्न भयो।
"मिति २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने एच.पि.भी. खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिको तर्फबाट मिति २०८१ माघ २३ गते चागुँनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका खोप केन्द्रहरूमा अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न गरियो।"
२०८१ माघ २३ गते जिल्ला समन्वय समिति भक्तपुर द्वारा चागुनारायण नगरपालिका काे श्री पंचकन्या माध्यमिक विद्यालय र ठुली ब्राह्मायणी आधारभूत विद्यालयकाे एच.पि.भी. खोप केन्द्रमा अनुगमनकाे क्रममा
मिति २०८१।०९।१९ गते शुक्रबारका दिन मध्यपुर थिमि नगरपालिकाको प्रशासनिक अनुगमनमा जिल्ला समन्वय समिति
मिति २०८१।०९।१७ गते बुधबारका दिन चागुनारायण नगरपालिकाको प्रशासनिक अनुगमनमा जिल्ला समन्वय समिति
जिल्ला समन्वय समिति भक्तपुरको रारा राष्ट्रिय निकुञ्ज भ्रमणका क्रममा जि.स.स. चितवन, जुम्ला तथा कालिकोटमा भेटघाटका झलक
जिल्ला समन्वय समिति वार्षिक समिक्षा कार्यक्रम उद्घाटन समारोहका केहि झलक
अनुगमनसम्बन्धी फोटोहरु
जिल्ला समन्वय समिति भक्तपुरमा कार्यरत कार्यालय सहयोगी दिदी अम्बिका दाहालको अनिवार्य अवकाश