27 Apr, 2026, Mon ddcbhaktapur@gmail.com (+९७७)-०१-६६१४८२६
समाचार:
/ "मिति २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने एच.पि.भी. खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिको तर्फबाट मिति २०८१ माघ २३ गते चागुँनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका खोप केन्द्रहरूमा अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न गरियो।"

"मिति २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने एच.पि.भी. खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिको तर्फबाट मिति २०८१ माघ २३ गते चागुँनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका खोप केन्द्रहरूमा अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न गरियो।"

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ बैशाख ८ गते मंगलबार