२०७३ वैशाख देखि २०७५ असोज भित्र जन्मिएका वालवालिकालाई पोलियो विरुद्धको (IVP)आइभिपि खोप दिइने भएकोले आफुलाई पाएक पर्ने खोप केन्द्रमा आफ्ना वालवालिका लिएर जान हुन जिल्ला समन्वय समिति , भक्तपुर हार्दिक अपिल गर्दछ ।२०७३ वैशाख देखि २०७५ असोज सम्म यो खोप विस्वमै अभाव भएकाले अहिले खोप दिन लागिएको हो। खोप केन्द्र विद्यालयहरुमा र स्वास्थ केन्द्रमा राखिएको जानकारी गराउन चाहान्छौ। भक्तपुर जिल्लामा २५ हजार ५३१ जना वालवालिकाहरु यो खोप लगाउनवाट छुटेका छ्न् ।
खोप लगाउने मिति : २०८१ जेठ १३ देखि जेठ २६ सम्म ।
सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :
क्र.स. |
सम्बन्धित फाईलको नाम |
अपलोड भएको मिति |
फाईल साईज |
सम्बन्धित फाईल |
एक्सन |
१. |
पोलियो विरुद्धको (IVP)आइभिपि खोप |
२०८१ जेठ २३ गते बुधबार |
४८.७६ के.बि |
|
|