२०७३ वैशाख देखि २०७५ असोज भित्र जन्मिएका वालवालिकालाई पोलियो विरुद्धको (IVP)आइभिपि खोप दिइने भएकोले आफुलाई पाएक पर्ने खोप केन्द्रमा आफ्ना वालवालिका लिएर जान हुन जिल्ला समन्वय समिति , भक्तपुर हार्दिक अपिल गर्दछ ।२०७३ वैशाख देखि २०७५ असोज सम्म यो खोप विस्वमै अभाव भएकाले अहिले खोप दिन लागिएको हो। खोप केन्द्र विद्यालयहरुमा र स्वास्थ केन्द्रमा राखिएको जानकारी गराउन चाहान्छौ। भक्तपुर जिल्लामा २५ हजार ५३१ जना वालवालिकाहरु यो खोप लगाउनवाट छुटेका छ्न् ।
खोप लगाउने मिति : २०८१ जेठ  १३ देखि जेठ २६ सम्म ।
              
                                
                                सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :
                  
                  
                    
      
          
              
                  | क्र.स. | 
                  सम्बन्धित फाईलको नाम | 
                  अपलोड भएको मिति | 
                  फाईल साईज | 
                  सम्बन्धित फाईल | 
                  एक्सन | 
              
          
          
              
                  | १. | 
                  पोलियो विरुद्धको (IVP)आइभिपि खोप | 
                  २०८१ जेठ २३ गते बुधबार | 
                  ४८.७६ के.बि | 
                  
                                          
                                       | 
                  
                      
                   |