21 Dec, 2024, Sat info@dccbhaktapur.gov.np (+९७७)-०१-६६१४८२६
/ सूचना/समाचार

भक्तपुर जिल्लास्थित जेष्ठ नागरिकहरुको हक अधिकार सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम

व्यवस्थापन शाखा २०८१ जेठ २३ गते बुधबार २३:०९:०१ बजे

मिति २०८१ जेठ २३ गते

जिल्ला समन्वय समितिको आयोजनामा भक्तपुर जिल्लास्थित जेष्ठ नागरिकहरुको हक अधिकार सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना भयो। कार्यक्रममा भक्तपुर जिल्लाका ३८ वडा का जेष्ठ नागरिकहरुको प्रतिनिधित्व गर्दै जेष्ठ नागरिकहरुको उल्लासजनक उपस्थिति रहेको थियो ।

जिसस भक्तपुर जेष्ठ नागरिकहरुप्रती जिल्ला समन्वय समिति परिवारको तर्फबाट सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछ ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. भक्तपुर जिल्लास्थित जेष्ठ नागरिकहरुको हक अधिकार सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम २०८१ जेठ २३ गते बुधबार ३०१.७६ के.बि
२. जेष्ठ नागरिक सम्मान २०८१ जेठ २३ गते बुधबार २८५.१४ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ मंसिर २७ गते बिहीबार