जिल्ला समन्वय समिति भक्तपुर
२०८३ भाद्र १६ गते मंगलबार १३:००:०० बजे
मिति २०८३ श्रावण २०, २१ र २२ गते आयोजित आ.व. २०८२/८३ मा जिल्ला भित्र रहेका सङ्घीय, प्रदेशिक तथा स्थानीय सरकार र अन्तरगतका कार्यालयहरुबाट सञ्चालित विकास निर्माण तथा सेवा प्रवाहको वार्षिक समिक्षा कार्यक्रम प्रतिवेदन ।