जिल्ला समन्वय समिति भक्तपुरको आयोजना तथा प्रकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहकार्यमा आज मिति २०७९/०३/१९ गते माननीय सांसद महेश बस्नेत ज्युको प्रमुख अतिथ्यता तथा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बाहादुर थापा ज्युको अध्यक्षतमा स्थानिय तहहरुको न्यायिक समितिको प्रभावकारिताको समीक्षा एवम् क्षमता बिकासका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।।