जि.स.स भक्तपुरका प्रमुख श्री ईश्वर बहादुर थापा ज्यु को अध्यक्ष तथा प्रमुख अतिथि माननीय श्री महेश बस्नेत ज्यु को उपस्थितिमा जि.स.स भक्तपुरका पदाधिकारी तथा कर्मचारीहरुको लागि क्षमता बिकास सम्बन्धी तालिम सम्पन्न भएको छ्।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख श्री ईश्वर बहादुर थापा ज्यु को अध्यक्ष तथा प्रमुख अतिथि माननीय श्री महेश बस्नेत ज्यु को उपस्थितिमा जिल्ला समन्वय समिति भक्तपुरका पदाधिकारी तथा कर्मचारीहरुको लागि क्षमता बिकास सम्बन्धी तालिम सम्पन्न भएको छ्।