आ.व. २०७७÷०७८ को जि.स.स. भक्तपुरको माौज्दातकोषबाट १०००००००(एक करोड) अनुदान तथा सु.न.पा. भक्तपुरको ३१००००० अनुदान साझेदारीमा निर्माणधिन सु.न.पा. वडा नं. १० को वडा कार्यालय भवनको जि.स.स. भक्तपुरका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुंवर लगाएतको अनुगमन टोलिद्धारा अनुगमन (२०७७–०८–०८) ।