
प्रतिनिधि सभा सदस्य माननीय श्री महेश बस्नेत ज्यु को प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख श्री ईश्वर बहादुर थापा ज्युको अथ्यक्षतामा भक्तपुर जिल्ला स्थित स्थानीय तह,संघीय सरकार तथा प्रदेश सरकार मातहतका कार्यालयहरु,सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको आ.ब २०७८|२०७९ मा संचालित आयोजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ